Welcome to Westonci.ca, the place where your questions are answered by a community of knowledgeable contributors. Get immediate and reliable solutions to your questions from a knowledgeable community of professionals on our platform. Get precise and detailed answers to your questions from a knowledgeable community of experts on our Q&A platform.

यात्रा सुरु गर्दा समय किन अनुकुल छ?​

Sagot :

Answer:

यात्रा सुरु गर्नका लागि समय एकदमै अुनुकूल रहेको छ । हाल देशले सयौँको बलिदानपछि गणतान्त्रिक सँविधान प्राप्त गरेको छ । यसले सबै जात , भाषा भाषी, धर्म, सँस्कृति र क्षेत्रलाई समान अवसर प्रदान गरेको छ ।

साथै नेपालीहरुमा विस्पट्ट अन्धकारको युग चिरेर नयाँ जीवन सुरु गरिसकेको अवस्था छ । वर्तमान समयमा नेपालीहरुले विगतका सारा असङ्गत कुराहरुलाई विर्सिएर राष्ट्रको नव निर्माणको यात्रा सुरु गर्नु आवश्यक छ । हामीले शान्ति र समृद्धिका सपना सजाएर अघि बढ्ने वातावरण भएको छ । त्यसैले समय एकदमै अनुकूल भएकाले राष्ट्रको नव निर्माणमा अघि बढ्न यात्रा बढ्न यात्रा सुरु गर्नका लागि समय अनुकूल रहेको कुरा कवितामा स्पष्ट पारेको छन् ।